Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

पानी तान्ने क्रममा करेन्ट लागेर दम्पत्तीको मृत्यु

पानी तान्ने क्रममा करेन्ट लागेर दम्पत्तीको मृत्यु

  • काठमाडौं । मोरङमा करेन्ट लागेर भारतीय दम्पत्तीको मृत्यु भएको छ ।

    images
    images
    images

    बुधबार बिहान बूढीगंगा गाउँपालिका–५ नयाँ टोलमा करेन्ट लागेर भारतको भागलपुर घर भएका ७५ वर्षीय कैलाश मण्डल र ७२ वर्षीया कुमादेवी मण्डलको मृत्यु भएको हो ।

    विद्युत प्रवाह भइरहेको मोटर चलाएर पानी तान्ने क्रममा करेन्ट लागेर दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी बूढीगंगा–५ का देवनारायण चौधरीको फुसको छानो भएको घर भाडामा लिएर खेतीपाती गर्दै आएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij