Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

उपसभामुखबारे धारणा बनाउन रास्वपाको सचिवालय बैठक जारी

उपसभामुखबारे धारणा बनाउन रास्वपाको सचिवालय बैठक जारी

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सिंहदरबारमा बैठक जारी छ ।

    onlinepatrika
    Arghakhachi
    सत्ता गठबन्धनले उपसभामुख इन्दिरा रानालाई हटाउने भएपछि आफ्नो धारणा बनाउन रास्वपा छलफलमा जुटेको हो । उपसभामुख राना रास्वपाको कोटाबाट बनेकी हुन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख रानाको आचरणमा प्रश्न उठाउँदै हटाउने तयारी गरेको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij