Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

२ छोरी लिएर हिँडेकी अस्मिता बेपत्ता, छोरीहरु दुवै मृत भेटिए

२ छोरी लिएर हिँडेकी अस्मिता बेपत्ता, छोरीहरु दुवै मृत भेटिए

  • काठमाडौं । मोरङको सुन्दरहरैँचामा दुई बालिकाको शव फेला परेको छ । सुन्दरहरैँचा ७ निवासी अर्जुन कार्की र अस्मिता पौडेलका एक वर्षीया छोरी अर्पणा र तीन वर्षीया आयिकाको शव भेटिएको हो ।

    images
    images
    images

    शनिबार उनीहरूको शव घर नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।

    डिएसपी बस्नेतका अनुसार शुक्रबार श्रीमान्सँग विवाद भएपछि श्रीमती अस्मिता घरबाट निस्किएकी थिइन् । उनले आफ्ना दुई छोरीलाई पनि सँगै लिएर हिँडेकी थिइन् । अस्मिता भने अहिलेसम्म सम्पर्कमा आएकी छैनन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij