Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका २ बस्ने बर्ष ६२ कि भागा भट्टको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कविन्द्र बोहराले जानकारी दिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij