Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

एलन मस्कलाई सल्लाहकार बनाउने ट्रम्पको घोषणा !

एलन मस्कलाई सल्लाहकार बनाउने ट्रम्पको घोषणा !

  • काठमाडौं । अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले टेस्लाका मालिक एलन मस्कलाई सल्लाहकार बनाउन आफू तयार रहेको बताएका छन् । 

    images
    images
    images

    समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीका क्रममा ट्रम्पले मस्कलाई सल्लाहकार बनाउने बताएका हुन् । 'यदि उनले चाहे भने यो पक्कै हुनेछ,' मस्कलाई सल्लाहकार वा मन्त्रिपरिषद्को पद दिनेबारे सोधिएको प्रश्नमा उनले भने । 

    ट्रम्पले मस्क निकै बुद्धिमान व्यक्ति भएको बताए । टेस्ला र स्पेसएक्सका मालिक मस्कलाई ट्रम्पले हालै सोशल मिडिया प्लेटफर्म एक्समा अन्तर्वार्ता दिएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij