Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

काठमाडौं विश्वविद्यालय र अस्पतालबीचको बेमेललाई आपसमा समाधान गर्न प्रधानमन्त्रीको ओलीको निर्देशन

काठमाडौं विश्वविद्यालय र अस्पतालबीचको बेमेललाई आपसमा समाधान गर्न प्रधानमन्त्रीको ओलीको निर्देशन

  • काठमाडौं । काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको सहकार्यलाई पाँच वर्षसम्म कायम राख्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन्।

    images
    images
    images

    बालुवाटारमा बुधबार (आज) भएको काठमाडौं विश्वविद्यालयको ९७ औँ सभामा कुलपतिका हैसियतले विश्वविद्यालय र अस्पतालबीचको बेमेललाई आपसमा बसेर समाधान गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका हुन्। धुलिखेल अस्पतालले प्रदेश सरकारबाट प्रतिष्ठानको स्वीकृति लिन लागेको र विश्वविद्यालयले आफ्नै अस्पताल खोल्ने तयारी गरेको सन्दर्भमा दुई संस्थाबीच विवाद र अन्योल उत्पन्न भएको थियो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij