Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सहकारी ठगीको फाइल खोल्न गृहमन्त्रीसँग महामन्त्री थापाको आग्रह

सहकारी ठगीको फाइल खोल्न गृहमन्त्रीसँग महामन्त्री थापाको आग्रह

  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रास्वपा सभापति रवि लामिछाने संलग्न सहकारी ठगीको फाइल खोल्न गृहमन्त्रीसँग आग्रह गरेका छन्। उनले प्रतिनिधिसभाको बैठकमा अहिलेको गृहमन्त्री रमेश लेखकले रास्वपा सभापति लामिछानेको नाम नै किटेर एक करोड जम्मा गरेको देखिएको बताएको स्मरण गर्दै छिटो फाइल खोल्न भनेका हुन्। 

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij