Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सबै नेपाली समृद्ध नेपाल, सुखी नेपालीको महाअभियानमा छौं : उपप्रमुख डंगोल

सबै नेपाली समृद्ध नेपाल, सुखी नेपालीको महाअभियानमा छौं : उपप्रमुख डंगोल

  •  काठमाडौं । महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सबै नेपाली समृद्ध नेपाल, सुखी नेपालीको महाअभियानमा रहेको बताएकी छन्। उनले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सो बताएकी हुन्।

    onlinepatrika
    Arghakhachi

    उनले समृद्ध नेपाल, सुखी नेपालीको महाअभियान पूरा गर्न सम्पूर्ण युवाहरु आफ्नो क्षेत्रबाट कुनै आग्रहरपूर्वाग्रह नराखी एकजुट भएर अघि बढ्नुपर्ने बताइन्। उनले युवा परिषद्ले बनाउने मेनिफेस्टो युवाहरुको भविष्य र आगामी पुस्ताको पनि हितका लागि बन्नुपर्ने जानकार दिइन।

    AGNI GROUP

    उनले साझा मूल्यहरुलाई अघि बढाउन सक्नेगरी निर्माण हुनुपर्ने र सबै युवाले मन, मस्तिष्क र विवेक प्रयोग गरेर युवाकै लागि बनाउँदै छौँ भन्ने भावनामा केन्द्रित हुन जरुरी रहेको बताइन्।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij