Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

पूर्व वडाध्यक्ष रामजीका ३० महिने नाति मृत फेला

पूर्व वडाध्यक्ष रामजीका ३० महिने नाति मृत फेला

  • काठमाडौं । नवलपुरको कावासोती- ४ हसौरास्थित खोला किनारमा एक बालक मृत अवस्थामा फेला परेका छन् । ३० महिने सुवास ढुंगाना बुधबार बिहान हसौरास्थित चिलाहाको हसौरा खोला किनारमा मृत भेटिएका हुन् ।

    images
    images
    images

    उनी पूर्व वडाध्यक्ष रामजी ढुंगानाका नाति हुन् ।

    जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार बालक मंगलबार बिहान हसौरा नजिकै खेलिरहेको अवस्थामा बेपत्ता भएका थिए । 

    उनलाई खोलाले बगाएको आशंकामा प्रहरी र स्थानीयले खोजी गरेका थिए । घटनाका बारेमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij