Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

मधेश प्रदेश सरकारमा चार राज्यमन्त्री थपिदै

मधेश प्रदेश सरकारमा चार राज्यमन्त्री थपिदै

  • काठमाडौं । मधेश प्रदेश सरकार विस्तारको तयारी मुख्यमन्त्री सतीश सिंहले गरेका छन् । 

    images
    images
    images

    मुख्यमन्त्री सिंहले कांग्रेस, एमाले र लोसपाका सांसदलाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् । कांग्रेसबाट दुई, एमाले र लोसपाबाट एक–एक जनालाई मुख्यमन्त्री सिंहले राज्यमन्त्री बनाउन लागेका छन् ।

    कांग्रेसले महोत्तरीकी रेखा ठाकुर र सप्तरीकी निमल रजक राज्यमन्त्री बनाउने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले बताए । यस्तै, लोसपाले सिरहाका रामबाबु यादवलाई राज्यमन्त्रीमा पठाउने निर्णय गरेको उपनेता उपेन्द्र महतोले जानकारी दिए । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij