Jun 04 2026 | २०८३, जेठ २१ गते
ललितपुर । ललितपुर सुनचाँदी व्यवसायी संघका संस्थापक अध्यक्ष स्व. श्री ज्ञानुराज शाक्य स्मृति भवनको समुद्घाटन भएको छ । वागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले भवनको समुद्घाटन गरेका हुन् । भवनको समुद्घाटनसँगै नेपाल सुनचाँदी व्यवसायी महासंघका नवनिर्वाचित कार्यसमिति परिवारलाई बधाईज्ञापन तथा सम्मान पनि गरिएको थियो ।




© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij