Logo

May 16 2025 | २०८२, जेठ २ गते

May 16 2025 | २०८२, जेठ २ गते

काठमाडौंसहित देशका १९ जिल्लामा बाढीको जोखिम

काठमाडौंसहित देशका १९ जिल्लामा बाढीको जोखिम

  • काठमाडौं । देशको केन्द्रीय राजधानी रहेको काठमाडौंसहित देशका १९ जिल्लामा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ ।

    images
    images
    images

    महाशाखाका अनुसार आज इलाम, झापा, ताप्लेजुङ, संखुवासभा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, गोरखा, लमजुङ, कास्की, म्याग्दी, दार्चुला, बझाङ र आसपासका जिल्ला भई बहने केही नदीमा बहाव बढ्ने अनुमान छ ।

    महाशाखाले अगाडि भनेको छ– नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन हुन अनुरोध छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij