Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एमालेका मनोनित केन्द्रीय सदस्यको आज शपथग्रहण

एमालेका मनोनित केन्द्रीय सदस्यको आज शपथग्रहण

  •  काठमाडौं । नेकपा एमालेका मनोनीत उपाध्यक्ष, स्थायी कमिटी तथा केन्द्रीय सदस्यको आइतबार (आज) शपथग्रहण कार्यक्रम रहेको छ।

    onlinepatrika
    Arghakhachi

    पार्टी सचिवालय बैठकबाट मनोनीत भएका पार्टीका एक उपाध्यक्ष, दुई स्थायी कमिटी सदस्यहरू तथा १७ केन्द्रीय सदस्य लगायतले आइतबार (आज)  शपथ लिँदैछन्। गत साउन १७ गते बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले उनीहरूलाई मनोनीत गरेको थियो।

    AGNI GROUP

    उनीरूलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले शपथ गराउने कार्यक्रम रहेको छ। बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा हुने सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेलाई पार्टीमा स्वागत गर्ने कार्यक्रम समेत रहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij