Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

साउन ६ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिने

साउन ६ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिने

  • काठमाडौं । प्रधानमन्त्री केपी ओलीले ६ साउनमा प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन्। नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले दिएको जानकारीअनुसार यही आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा ओलीले विश्वासको मत लिन लागेका हुन्।

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्री नियुक्ति भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्‍यवस्था छ। प्रचण्ड नेतृत्वको सरकारलाई विस्थापित गर्दै ओली कांग्रेसको साथमा संविधानको धारा ७६ को उपधारा २ अन्तर्गत असार ३० गते  प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। असार ३१ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथग्रहण लिएका प्रधानमन्त्री ओलीको सरकारमा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा नेपाल र लोसपाका तर्फबाट मन्त्रीहरू बनेका छन्।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij