Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा २ जना घाइते

मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा २ जना घाइते

  • काठमाडौं । बाजुरामा मोटरसाइकल दुर्घटना भएको छ। जिल्लाको बुढीगंगा नगरपालिका–२ बल्देमा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको हो। 

    onlinepatrika
    Arghakhachi

    दुर्घटनामा परेर बुढीगंगा–५ का मोटरसाइकल चालक हिमाल थापा र जुम्ला घर भई डिभिजन वन कार्यालय बाजुरामा कार्यरत श्रीराम रावत घाइते भएका हुन।

    AGNI GROUP

    मंगलवार सदरमुकाम मार्तडीबाट फालासैन बजार जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–०१० प ९५९१ नम्वरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।  दुर्घटनामा परेर घाइते भएका दुवै जनाको अछामको बयालपाटा अस्पतालमा उपचार भईरहेको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij