Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

बोल्न पाउने अधिकार हनन भएको भन्दै मुकुल ढकाल कालो टेप लगाएर बैठकमा

बोल्न पाउने अधिकार हनन भएको भन्दै मुकुल ढकाल कालो टेप लगाएर बैठकमा

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महासचिव डा.मुकुल ढकालले मुखमा कालो टेप लगाएर केन्द्रीय समिति बैठकमा सहभागी भएको जानकारी दिएका छन् ।

    images
    images
    images

    आज बिहानदेखि सुरु भएको केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण नगर्ने निर्णयको विरोधमा महामन्त्री ढकालले आफ्नो लोकतान्त्रिक र बोल्न पाउने अधिकार हनन भएको भन्दै मुखमा कालो टेप लगाएर उपस्थित भएको बताएका छन् ।

    आजको रास्वपाको बैठकमा महामन्त्री ढकालले देशभर घुमेर बनाएको प्रतिवेदनमाथि छलफल गर्ने प्रमुख एजेन्डा रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij