Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

कांग्रेस नेता देव एमालेमा प्रवेश

कांग्रेस नेता देव एमालेमा प्रवेश

  • काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता जितेन्द्रनारायण देव नेकपा एमालेमा प्रवेश गरेका छन् ।

    images
    images
    images

    देवलाई सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य रहेका देव संविधानसभा सदस्य तथा राष्ट्रिय सभा सदस्य बनेका थिए ।

    उनी यसअघि पर्यटनमन्त्री समेत बनेका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij