Logo

May 25 2025 | २०८२, जेठ ११ गते

May 25 2025 | २०८२, जेठ ११ गते

आन्दोलनरत कर्मचारी र समितिबीच वार्ता शुरु

आन्दोलनरत कर्मचारी र समितिबीच वार्ता शुरु

  • काठमाडौं । सरकारले सेवासुविधा थप लगायत माग गर्दै आन्दोलनरत संसद सचिवालयका कर्मचारीसँग वार्ता सुरू गरेको छ। बानेश्वरस्थित संसद भवनमा संसद सचिवालयका कर्मचारी युनियनका प्रतिनिधिसँग कानुन मन्त्री पदम गिरीको नेतृत्वको समितिबीच सोमबार वार्ता चलिरहेको हो। 

    images
    images
    images

    युनियनका प्रतिनिधिसँग संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, राष्ट्रिय सभा सचिव सुरेन्द्र अर्याल, नेकपा एमाले सचेतक सुनिता बराल बैठकमा सहभागी रहेका छन्। आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले गिरी नेतृत्वको समिति बनाएको थियो।

    images

    अतिरिक्त समयमा काम गरेको पारिश्रमिक नपाएको भन्दै संघीय संसदका कर्मचारीहरू ११ बुँदे मागसहित आन्दोलनमा छन्।
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij