Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

दूधको भुक्तानी दिन माग गर्दै दुग्ध किसानहरू आन्दोलित, ३४ जना पक्राउ

दूधको भुक्तानी दिन माग गर्दै दुग्ध किसानहरू आन्दोलित, ३४ जना पक्राउ

  • काठमाडौँ । दुग्ध किसानहरूले दूधको भुक्तानी दिन माग गर्दै विरोध प्रदर्शन गरेका छन् । दुग्ध किसानहरूले दूधको भुक्तानी तत्काल दिन माग गर्दै बुधवार दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय घेराउ गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi


    उनीहरुले दुग्ध उत्पादक कृषकहरूले दुग्ध विकास संस्थान लगायत निजी डेरीहरूबाट लामो समयदेखि दूधको भुक्तानी पाउन बाँकी रहेको भन्दै भुक्तानी दिन माग गरेका हुन् । विरोध प्रदर्शनका क्रममा ३४ जना किसानहरूलाई प्रहरीले पक्राउ गरेको छ । 

    AGNI GROUP

    भुक्तानी लगायत विभिन्न माग सहित पटक पटक गरेको सम्झौता÷सहमति समेत कार्यान्वयन नभएको उनीहरूको आरोप छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij