Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आपराधिक विश्वासघातको आरोपमा निर्देशक थापा पक्राउ

आपराधिक विश्वासघातको आरोपमा निर्देशक थापा पक्राउ

  • काठमाडौं । चलचित्र निर्माता सुदर्शन थापा पक्राउ परेका छन् । सोमबार दिउसो प्रहरीले पक्राउ गरी उनलाई प्रहरी वृत्त बौद्धमा राखिएको छ ।

    onlinepatrika
    Arghakhachi

    केही समय पहिले आपराधिक विश्वासघात गरेको आरोपमा ‘प्रसाद २’का निर्देशक थापा विरुद्ध सोही चलचित्रका निर्माता सुदर्शन बस्नेतले प्रहरीमा जाहेरी दिएका थिए। सो समयमा उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

    AGNI GROUP

    आफूहरूको मन्जुरीबिना चलचित्र ‘प्रसाद २’को प्रदर्शनबाट डेढ करोड रुपैयाँ ठगी गरेको आरोप निर्माता बस्नेतको रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट