Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

  • काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । आज ११ बजे बोलाइएको बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ ।

    onlinepatrika
    Arghakhachi

    आजको बैठकमा अर्थमन्त्री बर्षमान पुनले राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ गरियोस भन्ने प्रस्ताव पेस गर्ने र यस प्रस्ताव माथि सामान्य छलफल शुरु हुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।  

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij