Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

महानगरभित्रका सार्वजनिक शौचालयमा पैसा नलाग्ने

महानगरभित्रका सार्वजनिक शौचालयमा पैसा नलाग्ने

  • काठमाडौं । अहिले काठमाण्डौ महानगरपालिका क्षेत्रभित्र रहेका सार्वजनिक शौचालयहरूले ५ र १० रुपैयाँ लिइरहेका छन् । आउँदो १५ दिनपछि काठमाण्डौ महानगरपालिकाभित्रका सार्वजनिक शौचालयहरूमा पैसा नलाग्ने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    निःशुल्क रूपमा सञ्चालित सार्वजनिक शौचालयका लागि आवश्यकताअनुसार जनशक्ति, सामग्री, मर्मत–सम्भार र सरसफाइ सहयोग उपलब्ध गराउने महानगरपालिकाले जनाएको छ ।

    AGNI GROUP

    शुल्क लिइरहेका शौचालयका सञ्चालकहरूले १५ दिनभित्र महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाइमा लिखित प्रस्ताव पेश गर्न भन्दै महानगरले सूचना विपरीत सार्वजनिक शौचालयको प्रयोगबापत शुल्क लिएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij