Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

माओवादी संसदीय दलको बैठक सुरु

माओवादी संसदीय दलको बैठक सुरु

  • काठमाडाै‌ - नेकपा (माओवादी केन्द्र)को   संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक सुरु भएको  छ ।

    onlinepatrika
    Arghakhachi

    बैठकमा संसद्‌मा जेठ १५ गते  पेश भएको आगामी वर्षको बजेट सम्बन्धमा छलफल हुने माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयाे । संसदमा बजेटमाथि आइतबारदेखि छलफल हुँदैछ ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij