Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी दिवंगत श्रीमती सीता दाहालको नाममा पनि सरकारले शैक्षिक कार्यक्रम ल्याएको छ ।
उनको नाममा काठमाडौं विश्वविद्यालयअन्तर्गत मेडिकल साइन्स शिक्षा दिने कार्यक्रम आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गरिएको छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij