Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रंगमती शाही प्रमुख रहेको कांग्रेसको पिछडिएको क्षेत्र समन्वय विभागमा १० सदस्य मनोनित गरेका छन् ।
मनोनयन भएका सदस्यः
१, दुधकुमारी हमाल, डोल्पा २, डा. साझना खातुन, रौतहट ३, स्मारिका विष्ट, काठमाडौं ४, उत्तम सिंखडा, धादिङ्ग ५, रामकुमार राई, भोजपुर
६, ऐनबहादुर मल्ल, बाजुरा
७, अर्जुनप्रसाद रेग्मी, पाल्पा
८, नरबहादुर रोकाया, हुम्ला
९, हरिशंकर तिमिल्सेना, दैलेख
१०, हिराप्रकाश गौचन, बाग्लुङ्ग
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij