Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

राप्रपाको सहायक कोषाध्यक्षमा उप्रेती मनोनीत

राप्रपाको सहायक कोषाध्यक्षमा उप्रेती मनोनीत

  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सहायक कोषाध्यक्षमा शोभित उप्रेती मनोनीत भएका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उप्रेतीलाई सहायक कोषाध्यक्षमा मनोनयन गरेका हुन् ।

    images
    images
    images

    राप्रपाको केन्द्रीय समिति बैठकले मुलुकको राजनीतिक अवस्था र आगामी रणनीतिबारे पार्टीको दृष्टिकोण तय गरे लगत्तै लिङदेनले पदाधिकारी थपेका हुन् ।

    उप्रेती यसअघि राप्रपाको केन्द्रीय सदस्य थिए । समाजसेवामा विशेष रुचि भएका उप्रेती वैदेशिक मामिलामा दक्खल राख्दछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij