
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले अवरोध गरेपछि बैठक १५ मिनेटको लागि स्थगित भएको छ ।
आजको बैठक शुरु हुना साथ कांग्रेस सांसदहरुले उठेर विरोध गरेका थिए । कांग्रेसको विरोधका बीच सभामुखले बैठक अगाडी बढाउन खोजेपछि कांग्रेसका सांसदहरुले नाराबाजी गर्दै वेल घेराउ गरेका थिए ।
कांग्रेसले लगातार नाराबाजी गरिरहेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij