Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । राष्ट्रियसभा बैठक पुन: सरेको छ । आइतबार दिउँसो १:१५ बजेका लागि आह्वान गरिएको बैठक ३:१५ बजे सरेको थियो ।
तर, ३:१५ बजे पनि नबसी अब सोमबार दिउँसो १:१५ बजे मात्रै बस्ने संसद्को महासचिव पद्मप्रसाद पाण्डे सूचना निकालेर जानकारी गराएका छन् ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij