Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

काठमाडौं उपत्यकाको महँगी ४.०६ प्रतिशत, सबैभन्दा बढी पहाडमा

काठमाडौं उपत्यकाको महँगी ४.०६ प्रतिशत, सबैभन्दा बढी पहाडमा

  • काठमाडौं ।  चालु आर्थिक वर्ष २०८०/०८१ को चैत महिनामा महँगी ४.६१ प्रतिशत बढेको छ ।

    onlinepatrika
    Arghakhachi

      चैत महिनामा काठमाडौं उपत्यकाको महँगी ४.०६ प्रतिशत छ । यस्तै, तराईको महँगी ४.५८ प्रतिशत, पहाडको ५.३३ प्रतिशत र हिमालको महँगी ४.३२ प्रतिशत रहेको छ । 

    AGNI GROUP

    राष्ट्र बैंकका अनुसार खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.२१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.१४ प्रतिशत रहेको छ ।

     
      

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट