Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

महानगरको पाँच हजार जरिवाना,खसीलाई खुवाउन रूखको हाँगा काट्नेलाई

महानगरको पाँच हजार जरिवाना,खसीलाई खुवाउन रूखको हाँगा काट्नेलाई

  • काठमाडौं । ललितपुर महानगरपालिकाले सडकपेटीमा रोपेको रूखको हाँगा काट्नेलाई जरिवाना गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    ललितपुर-२५ भैसेपाटी बस्ने लालबहादुर लामालाई पाँच हजार रूपैयाँ जरिवाना तिराएको नगर प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी दिए।

    AGNI GROUP

    लामाले सडकपेटीमा रहेको रूखको हाँगा काटेर खसीलाई खुवाएको पाइएको छ । अबदेखि त्यस्तो कार्य नगर्न भनी हस्ताक्षर गरेर लामालाई जरिवाना गरिएको हाछेथुले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij