
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौं । वागमती प्रदेश योजना आयोगको सदस्यमा डा.दीपेन्द्र श्रेष्ठ नियुक्त भएका छन् । नेपाल बुद्धिजीवि परिषद् सचिव तथा एमाले परराष्ट्र मामिला विभाग सदस्य डा.श्रेष्ठ नेपाल प्रेसका स्तम्भकार पनि हुन ।
मेडिकल माईक्रोबायोलोजीमा पिएचडी, मनमोहन प्राविधिक विश्वलिद्यालयमा हाल स्वास्थ्य शिक्षा विज्ञका रुपमा कार्यरत श्रेष्ठ त्रिभूवन विविअन्तर्गत नेशनल कलेजमा स्नातकोत्तरलाई सोही विषय विगत १५ वर्षदेखि अध्यापन गराउँदै आएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij