Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

जिल्ला अदालतबाट दोषी ठहर क्रिकेटर सन्दीपको पक्षमा काठमाडौंमा प्रदर्शन

जिल्ला अदालतबाट दोषी ठहर क्रिकेटर सन्दीपको पक्षमा काठमाडौंमा प्रदर्शन

  • काठमाडौं । लामिछानेलाई बलात्कार अभियोगमा जिल्ला अदालत काठमाडौंले दोषी ठहर गरेको छ । उनले त्यसविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका छन् । 

    images
    images
    images

    बलात्कार आरोपमा जिल्ला अदालतबाट दोषी ठहर भएका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेको पक्षमा बुधबार काठमाडौंमा प्रदर्शन भएको छ । युथ फर नेशनको अगुवाइमा बुधबार काठमाडौंमा प्रदर्शन भएको हो । 

    images

    तर,पाटनमा उनको मुद्दाको पेसी तोकिए पनि सुनुवाइ भने पछि सरिरहेको छ । यस्तो अवस्थामा लामिछानेको पक्षमा बुधबार केही युवाहरूले प्रदर्शन गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij