Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

प्रभु बैंक र स्वस्तिक हेल्थ केयर सेन्टर बीच विशेष छुट सम्झौता

प्रभु बैंक र स्वस्तिक हेल्थ केयर सेन्टर बीच विशेष छुट सम्झौता

  • काठमाडौं । प्रभु बैंक लिमिटेड र स्वस्तिक हेल्थ केयर सेन्टरले अन्तरङ्ग तथा बहिरङ्ग सेवामा विशेष छुट प्रदान गर्न सम्झौता गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    यससँगै प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले ताल्छिखेल, सातदोबाटो, ललितपुर स्थित रहेको उक्त हेल्थ केयरमा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका स्वास्थ्य सेवाहरूमा विशेष छुट पाउने छन् ।

    AGNI GROUP

    एक समारोहकाबिच स्वस्तिक हेल्थ केयर सेन्टर का अध्यक्ष डा.अमृश थापा र प्रभु बैंकका प्रमुख मार्केटिङ अफिसर रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij