Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

ढकालको स्वर राष्ट्रिय गीत ‘यो हाम्रो झन्डा’ सार्वजनिक

ढकालको स्वर राष्ट्रिय गीत ‘यो हाम्रो झन्डा’ सार्वजनिक

  • काठमाडौँ - गायक रामकृष्ण ढकालको स्वर रहेको राष्ट्रिय गीत सार्वजनिक भएको छ । साहित्यकार तथा गीतकार कमला न्यौपानेको शब्द रहेको गीतमा येदीन गजमेरले सङ्गीत दिएका छन् ।    परदेशमा रहेर नेपाली गीतमा नियमित शब्द कोर्दै आएकी गीतकार कमलाले नेपालीको शान सूर्य चन्द्र सुशोभित राष्ट्रिय झन्डाको महिमा र शानको बखान गरेकी छन् । 

    images
    images
    images

     सञ्जीव बराइलीको सङ्गीत संयोजन रहेको रहेको गीतको भिडियोमा नरेश भट्टराई, कमल सिंह र कविता न्यौपाने लगायतको अभिनय छ। युवराज बाइवाको निर्देशन रहेको भिडियोमा निश्चल पौडेलको छायाङ्कन र विकाश दाहालको सम्पादन छ । भिडियोको निर्माण प्रकाश न्यौपाने गरेका हुन् ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij