Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । त्रिभुवन विमानस्थलमा अहिले दुई हेलिकप्टरको चर्चा हुन थालेको छ । जुन हेलिकप्टर कीर्गिस्तानबाट एक साताअघि यहाँ आएका थिए । ३० वर्ष पूरानो हेलिकोप्टर कीर्गिस्तानको ‘हेलि स्काइ’ कम्पनीले इन्डोनेशियामा उडान गर्दै आएका थिए। दुवै हेलिकोप्टर अघिल्लो शनिबार बंगलादेश हुँदै नेपाल ल्याइएको थियो। यी दुवै हेलिकोप्टरलाई प्राधिकरणको इजाजत अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डोमेस्टिक परिसरमा राखिएको छ।चालक दललाई आउन पत्राचार गरे पनि आउन आनकानी गरिरहेको एक अधिकारीले बताए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij