Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुस्कर प्रधानमन्त्रीको कार्यालयमा सरुवा भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुस्करलाई प्रधानमन्त्रीको कार्यालयमा सरुवा गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij