Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

एकैदिन रौतहटमा ४ युवतीले गरे आत्महत्या

एकैदिन रौतहटमा ४ युवतीले गरे आत्महत्या

  • काठमाडौं । फरक फरक स्थानमा एकैदिन रौतहटमा ४ जना युवतीले आत्महत्या गरेका छन् । 

    images
    images
    images

    रौतहटको कटहरिया नगरपालिका-२ जमुनिया निवासी दिपनारायण चौधरीको छोरी करिब १८ वर्षिय अविवाहित मनिसाकुमारी चौधरीले बिहिवार फासो लगाइ आत्महत्या गरेका हुन्  ।

    यस्तै वृन्दावन नगरपालिका-८ निवासी रामपुकार साहको छोरी करिब १७ वर्षिय सिवानी साह, गढीमाइ नगरपालिका-३ निवासी अजाद अन्सारीको छोरी करिब १६ वर्षिय छोरी असिया खातुन र दुर्गा भगवती गाउँपालिका-२ गंगा पिपरा नुनिया टोल निवासी रुपलाल दासको १५ वर्षिय छोरी आचलकुमारी दास रहेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी प्रवक्ता नायब उपरीक्षक प्रहरी एलिजा गिरिले बताएकी छिन् ।

    पछिल्लो समय रौतहटमा आत्म हत्या गर्नेको संख्या बढ़ेका छन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij