Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा भिषण आगलागी

सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा भिषण आगलागी

  • काठमाडौं । सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएको छ । बलम्बुमा रहेको स्टोरमा आगलागी हुँदा बन्दोबस्तीका सामान जलेका छन् ।

    onlinepatrika
    Arghakhachi

    एपीएफ अस्पतालसँगै रहेको उक्त स्टोरमा सशस्त्रका लत्ताकपडा लगायत आवश्यक बन्दोबस्तीका सामान राखिएका हुन्छन् ।अहिले आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । आगलागीको कारण भने खुलेको छैन ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij