Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नेपालीलाई रेमिट्यान्स कम्पनीमा धाउनुपर्ने बाध्यता हट्यो

नेपालीलाई रेमिट्यान्स कम्पनीमा धाउनुपर्ने बाध्यता हट्यो

  • काठमाडौं । भारतमा रहेका नेपालीले क्युआर कोडमार्फत नेपालमा पैसा पठाउन पाउने भएका छन् । भारतीय बैंक तथा वित्तीय संस्थामा खाता रहेका नेपालीले नेपाली बैंकमा क्युआरबाटै पैसा पठाउन पाउने भएका हुन् ।

    onlinepatrika
    Arghakhachi
    राष्ट्र बैंकले जारी गरेको निर्देशनअनुसार नेपाल नागरिकले भारतीय बैंक तथा वित्तीय संस्थामा खोलेको बैंक खाता आबद्ध विद्युतीय बैंकिङ, अन्तरबैंकिङ भुक्तानी, मोबाइल बैंकिङ, क्युआर कोडमार्फत राष्ट्रिय भुक्तानी स्विचको माध्यमबाट नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलिएको व्यक्तिगत खातामा पठाउन सक्नेछन् ।
     
    भारतमा रहेका नेपालीलाई रेमिट्यान्स कम्पनीमा धाउनुपर्ने बाध्यता हटेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij