Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

तीन प्रदेशका महामन्त्रीलाई रास्वपाले हटायो

तीन प्रदेशका महामन्त्रीलाई रास्वपाले हटायो

  • काठमाडौं । तीन प्रदेशका महामन्त्रीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जिम्मेवारीबाट हटाएको छ ।

    images
    images
    images

    फागुन ६ मा बसेको पार्टी सचिवालय बैठकले कोशी प्रदेशका महामन्त्री लालबिक्रम थापा, गण्डकीका महामन्त्री अशोक खड्का र सुदूरपश्चिमका महामन्त्री भोजराज जोशीलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

    थापा विद्यालयको जग्गा भाडा नतिरेको विवादमा परेका छन् भने थापा र खड्कालाई कार्यक्षमता कमजोर भएका कारण जिम्मेवारीबाट हटाइएको हो ।

    सम्बन्धित प्रदेश समितिले स्पष्टीकरण सोध्दा चित्तबुझ्दो नआएपछि उनीहरुलाई हटाइएको हो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij