Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

संसद् भवन प्रवेश गरेकाे आरोपमा ४९ जना आन्दोलनकारी पक्राउ

संसद् भवन प्रवेश गरेकाे आरोपमा ४९ जना आन्दोलनकारी पक्राउ

  • काठमाडौं । काठमाडौँको बानेश्वरस्थित संसद भवनमा निषेधित क्षेत्र तोडेर प्रवेश गरेकाे आरोपमा प्रहरीले ४९ जनालाई पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    संसद भवनमा प्रवेश गरेकाे आरोपमा ४८ जना महिला र १ जना पुरुषलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले बताए । 

    AGNI GROUP

    निषेधित क्षेत्र तोड्न खोज्नेहरु लघुवित्त प्रभावित हुन् । उनीहरुलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij