Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै

  • काठमाडौं । बिहीबार काठमाडौंमा सुरू भएको नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।

    onlinepatrika
    Arghakhachi

    बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा सुरू हुने बैठकमा माओवादीले चलाएको चार महिने रूपान्तरण अभियानमा राम्रो काम गर्नेहरूलाई सम्मान र काममा नखटिएकालाई कारवाही गर्नेबारेमा निर्णय गर्ने प्रवक्ता अग्नि सापकोटाले बताए ।

    AGNI GROUP

    बिहीबारको बैठकमा राम्रो र नराम्रो काम गर्ने तीन/तीन जनाको नाम सार्वजनिक गर्ने निर्णय भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij