Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने युवक पक्राउ

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने युवक पक्राउ

  • काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्रहत्या गर्ने एक जना पक्राउ परेका छन् । नुवाकोट घर भई काठमाडौंको टोखा बस्दै आएका २७ वर्षीय किरण थापालाई प्रहरीले पक्राउ गरेको हो । 

    images
    images
    images

    उनले फेसबुकमा साथी बनाएर पीडित महिलालाई प्रलोभनमा पारेर गोप्य फोटो तथा भिडियो सामग्री लिएको र उनीहरूबीच सम्बन्ध बिग्रिएपछि ती युवकले पीडित महिलाको आफन्तलाई फोटो र भिडियो पठाइ व्यक्तिगत जीवनमा गम्भीर असर पुर्‍याएको प्रहरीको भनाइ छ । 

    थापालाई अदालती कारबाहीको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको साइबर व्युरोका प्रहरी उपरीक्षक दीपक राज अवस्थीले बताए। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij