Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

फागुन १ गतेदेखि गोपीकृष्ण सिनेमा हल बन्द हुने

फागुन १ गतेदेखि गोपीकृष्ण सिनेमा हल बन्द हुने

  • काठमाडौं । चाबहिलमा रहेको गोपीकृष्ण सिनेमा हल बन्द हुने भएको छ । आर्थिक संकटका कारण हल बन्द गरिएको गोपीकृष्ण मुभिज प्रालिले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार एक विज्ञप्ति जारी गर्दै फागुन १ गतेदेखि हल बन्द हुने जानकारी गराएको हो । २०५२ सालदेखि सञ्चालनमा आएको हल आर्थिक संकटका कारण हल बन्द  गर्नुपर्ने स्थिति आएको प्रबन्ध निर्देशक निरक पौडेलले जानकारी दिए ।

    AGNI GROUP

    'कोरोनाको संक्रमण कालदेखि नै चलचित्र क्षेत्रमा आएको व्यवसायिक मन्दीका कारण यस प्रालिले व्यहोर्नु परेको ठूलो आर्थिक घाटा तथा राज्यको विद्यमान कर प्रणालीले गर्दा चलचित्र निर्माण,प्रर्दशन तथा वितरणमा देशको अग्रणी स्थानमा रही विगत पाँच दशकदेखि सक्रिय रहेको यस व्यवसायलाई बन्द गर्नुको पीडा ब्यक्त गर्न सकिन्न नै ,'विज्ञप्तिमा भनिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट