
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । सहकारीमार्फत ठगीमा संलग्नहरुलाई नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कारबाही गर्नुपर्ने बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सहकारीमार्फत् ठगी गर्ने जतिसुकै शक्तिशाली भए पनि दण्डित गर्नुपर्ने कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ ।
सरकार पूर्वाग्रही हुन नहुने भन्दै उनले सरकारले लोकरिझ्याइँका लागि प्रहरी प्रशासन र सरकारी निकायहरुको दुरुपयोग गर्न नहुने बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij