
May 23 2025 | २०८२, जेठ ९ गते
काठमाडौं । नेपाल टेलिकम आजदेखि २१ औँ वर्षमा लागेको छ । सन् २००४ देखि कम्पनीमा परिणत भएको टेलिकम आज २० औँ वार्षिकोत्सव मनाउँदै छ ।
सुरुमा नेपाल दूरसञ्चार संस्थानकारूपमा रहेको थियो । कम्पनीमा परिणत भएको भने २१ वर्ष पुगेको हो । कम्पनीकारूपमा सेवा दिन थालेको दुई दशक पुग्दा कम्पनीको भ्वाइस सेवातर्फ ग्राहकको सङ्ख्या बढेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij