Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रथम चाबहिल जुत्ता चप्पल मेला सुरु

प्रथम चाबहिल जुत्ता चप्पल मेला सुरु

  • काठमाडौं । प्रथम चाबहिल जुत्ता चप्पल मेला बिहीबारदेखि सुरु भएको छ । मेलामा १४ उद्योगका ३० भन्दा धेरै ब्रान्ड र ३००० भन्दा धेरै डिजाइन जुत्ता चप्पल रहेको प्रथम चाबहिल जुत्ता चप्पल व्यापार मेलाका संयोजक दिवाकर गिरीले जानकारी दिए ।No description available.

    onlinepatrika
    Arghakhachi

    मेला फागुन १८ गतेसम्म सञ्चालन रहने छ भने एक महिनामा करिब पाँच करोड रुपैयाँ बारावरको अर्थात् ३० देखि ३५ हजार जोडी जुत्ता चप्पल कारोबार हुने अपेक्षा रहेको छ । नेपालको औद्योगिक उत्पादनमा फुटवयर क्षेत्रको योगदान उल्लेखनीय रहेको गिरीले जानकारी दिए ।No description available.

    AGNI GROUP

    नेपाली उत्पादनलाई बजारीकरण गर्ने विभिन्न माध्यम मध्य मेला प्रदर्शनी पनि एक भएकाले चाबहिलमा यो मेला आयोजना गरिएको आयोजकको भनाइ छ । No description available.जुत्ता चप्पल व्यापार मेलाबाट  उपभोक्ताहरूलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास लिइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट