Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक आज सकिँदै

एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक आज सकिँदै

  • काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद्को बैठक आज पनि बस्दैछ । हिजोबाट सुरु भएको बैठक आज पनि बस्ने भएको हो ।

    onlinepatrika
    Arghakhachi

    बैठकमा विधान संशोधनका निम्ति छलफल जारी छ । आज बिहान ११ बजे बस्ने बैठकमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुने बताइएको छ । बैठक आज सकिनेछ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij