
May 21 2025 | २०८२, जेठ ७ गते
काठमाडौेंं । मधेश प्रदेशका प्रहरीको लाठी प्रहारबाट शिक्षा तथा संस्कृतिमन्त्री महेश प्रसाद यादवको टाउँको फुटेको छ ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले गर्ने राजविराज १३ स्थित विषहरियामा मधेश प्रदेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रमको बिरोध गर्न पुगेका मन्त्री यादवमाथी प्रहरीले लाठी प्रहार गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij