Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । सहकारी विभागमा रवि लामिछनेविरुद्ध नेपाल विद्यार्थी संघले उजुरी दर्ता गरेको छ ।
सांसद एवं पूर्व उपप्रधान तथा गृहमन्त्री लामिछानेसहितले विभिन्न सहकारी संस्थाहरूबाट ३२ करोड ४५ लाख रुपैयाँ लिएर आफू संलग्न गोर्खा मिडियाको खातामा ट्रान्सफर गरेको आरोप लगाउँदै छानबिन गर्न माग गर्दै उजुरी दर्ता गरेको हो । संघले सहकारी विभागलाई सहकारी घोटालाबारे छानबिन गरी दोषीहरूलाई कडा कारबाही गर्न चेतावनी दिएको छ ।
नेपाल विधार्थी संघले सहकारी विभागमा उजुरी दर्ता गर्दै कारबाही गरेको छ । संघले सहकारी विभागमा उजुरी दर्ता गर्दै प्रदर्शन समेत गरेको छ । विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारीको रकम घोटलाबारे आफूहरुले छानबिन गरेर पीडतलाई न्याय दिलाउने बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij